• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

झरनाबाट खसेर क्यानोनिङ प्रशिक्षक विजयको मृत्यु

  •      /१२ भाद्र २०७६, बिहीबार १४:२२ ,  प्रकाशीत
  • लमजुङमा झरनाबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको उदिपुरस्थित गाईखुरे झरनाबाट नेपाली सेना श्रीजङ गणमा कार्यरत ३१ वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।

    क्यानोनिङ तालिमको लागि तयारी गर्ने क्रममा उनी झरनाबाट खसेका हुन्। गणले आगामी १४ देखि १६ गतेसम्म राष्ट्र सेवक दलका विद्यार्थीलाई साहासिक खेल क्यानोनिङको तालिम दिने तयारी गरेको थियो।

    झरनाबाट खसेर गम्भीर भएका श्रेष्ठलाई उपचारको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल लागिएको थियो। अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

    काभ्रेको बनेपा घर भएका श्रेष्ठ क्यानोनिङ प्रशिक्षकसमेत रहेको सेनाले जानकारी दिएको छ। मृतक श्रेष्ठ नेपाली सेनाको श्रीजङ गणमा लेसनायक दर्जामा कार्यरत रहेको बताइएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.