• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३१ सीडीओको सरुवा, को कहाँ पुगे ?कास्कीमा को ?

  •      /१२ भाद्र २०७६, बिहीबार १३:२९ ,  प्रकाशीत
  • कास्कीको प्रमुख जिल्ला अधिकारीमा रमेश केसी आउने भएका छन् । यस अघिका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि यहाँ प्रजिअको पद खाली थियो ।

    पश्चिम रुकुम मुसिकोटका स्थायी बासिन्दा के.सी.२०७४ साउन १७ गते मोरङ्को प्रजिअ भएका थिए ।गत साउन १२ गतेको गृह मन्त्रालयको निर्णय अनुसार उनी कास्कीमा आउन लागेका हुन् ।

    मन्त्रालयले सो दिन ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो । जस अनुसार काठमाडौंमा जिल्ला प्रशासन कार्यालय झापाबाट जनकराज दाहाललाई ल्याईएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.