• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •      /१६ भाद्र २०७६, सोमबार ०३:३७ ,  प्रकाशीत
  • मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ

    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । विगतमा राकिएका काम बन्ने छन । पति पत्निबीच समधुर सबन्ध हुनेछ । अध्यानमा रूचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउने छ । भने आर्थिक संकट पर्ने हुनेछ ।

    वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

    वृष रासि हने मित्रलाई आजको दिन अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । बोलिको प्रशांसा हुनेछ । व्यवसायमा उन्नति हुने छ । फलदायी यात्राको अवसर छ । प्रेममा सफल्ता पाउने छ ।

    मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा

    आजको दिनमा अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ । मानसिक चिन्ता बढ्नेछ । शत्रुले काममा बाधा हाल्ने छन । पति पत्निबिच विवाद हुनेछ । चोटपटक लाग्न सक्छ यात्रा गर्दा बिचार गर्नुहोला ।

    कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो

    कर्कट राशिहरूको आजको दिनमा पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वास्थ्यमा सुधार हुनेछ । आज तपाईको प्रशंसा हुने छ । बहुमुल्य सामान तपाईले पाउनु हुने छ । आर्थिक पक्ष बलियो हुनेछ ।

    सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे

    सिंह राशि हुने मित्रहरूको आज नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ । परिवारमा सखद समचारले खुसियाली छाउने छ । भने सञ्चित धनको आज हानि हुनेछ ।नयाँ काम बन्ने छन ।

    कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

    आजको दिनमा सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुने छ । वैदेशिक यात्राको सम्भावना रहेको छ । अध्यानमा मन जाने छ । राजनितिक क्षेत्रमा उन्नति हुने छ ।

    तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते

    तुला राशि हुने मित्र हरूको आजको दिनमा प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । मनमा नैरश्यता छाउने छ । प्रियजन टाढा हुने छन । सन्ताबाट भने सुख प्रत्ता हुने छ । व्यर्थको यात्रा होला ।

    वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु

    आजको दिनमा जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । आर्थिक पक्ष बलियो हुने छ । स्वास्थ्यमा सुधार आउने छ ।भने मन अस्थिर रहनेछ । यात्रा गर्दा विचार पुर्यानुहोला चोटपटक लाग्न सक्छ ।

    धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

    आजको दिनमा विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । धार्मिक आस्था बढ्ने छ । यात्राको अवसर मिल्ने छ । धन आर्जन हुने छ । समाजसेवामा मन जाने छ । मान्यजनसँग भेटघाट हुने छ ।

    मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    मकर राशि हुने मित्रको आज दिनमा नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । प्रियजनको सहयोग मिल्ने छ । व्यपारमा उन्नति हुने छ । अध्यानमा मन जाने छ । भने स्वास्थ्यमा गडबडी हुनेछ ।

    कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,

    आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । चोटपटकको भयछ सचेत रहनुहोला । झुटो आरोप आउने छ । धनमाल हराउन सक्छ । अग्नि भय हुने छ । पति पत्नि विच विवाद आउने छ । अध्यानमा खासै मन जाने छैन ।

    मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि

    आज गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बोलिको प्रभाव बढ्ने छ । प्रियजनसँग भेटघाट हुने छ । व्यवसायमा फाइदा हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ने छ । मन प्रसन्न रहने छ । प्रेममा सफल्ता पाइने छ ।

    आजको दिन तपाईको शुभ रहोस् राशिफलमा जे-जस्तो लेखिएतापनि कर्म गर्नुहोस सफल्ता पक्कै हात पर्ने छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लायन्स डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको पहिलो क्याविनेट बैठक पोखरामा सम्पन्न
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    मापदण्ड पुगेका मासु पसललाई बोर्ड वितरण, उत्कृष्ट कृषकलाई सम्मान

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.