भाद्र १८ गते बुधबारको कस्तो होला तपाइको भाग्य हेर्नुहोस् राशिफल
/१७ भाद्र २०७६, मंगलवार १३:३८ , प्रकाशीत
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–
अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )–
आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )–
विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )–
प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )–
ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )–
घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )–
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा वचन दिनाले दुस्ख पाइनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )–
शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )–
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )–
साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )–
रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ ।
Related