• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा धारिलो हतियार प्रयोगगरी बाबुछोराको हत्या

  •      /१७ भाद्र २०७६, मंगलवार १३:१० ,  प्रकाशीत
  • पोखरा । स्याङ्जाको हरिनास गाउँपालिकामा बाबु र छोराको हत्या भएको छ ।हरिनास गाउँपालिका ३ स्थित मिनडाँडाका एकै परिवारका बाबु र छोराको हत्या भएको हो । मंगलबार धारिलो हतियार प्रहारबाट २९ वर्षीय चित्रबहादुर खड्का र उनका चार वर्षीयछोरा रिजन खड्काको हत्या भएको हो।

    घरमा सुतिरहेका चित्रबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजनको धारिलो हतियार प्रयोगगरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

    उनका अनुसार बाबुको टाउको र हातहरुमा धारिलो हतियार प्रहार गरिएको छ भने छोराको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । खड्काका पत्नीसहित तीन जना एउटै कोठामा सुतेका थिए । उनीहरुको घटनास्थमा नै मृत्यु भएको थियो ।

    खुकुरी प्रहारपछि एउटै कोठाको अर्को खाटमा सुतेकी चित्रबहादुरकी पत्नी चिच्याएपछि हत्यामा सम्लग्न व्यक्ति भागेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    शव शल्यपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.