• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा र भरुवा बन्दुक गोली सहित ४ जना पक्राउ

  •      /२६ भाद्र २०७६, बिहीबार ०४:५२ ,  प्रकाशीत
  • माछापुच्छ्रे गाउँपालिका २ स्थित घलेखर्क र खम्राङबाट कास्की प्रहरीले भरुवा बन्दुक र विभिन्न गोली सहित ४ जना पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यलय बगरबाट प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा गएको टोलीले ४ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने बारुद र विभिन्न गोलि सहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ बस्ने बम बहादुर तामाङ, गम बहादुर तामाङ, कृष्ण बहादुर तामाङ र मिम बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

    पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक, १६ थान लाईभ राउण्ड, २७ थान सर्ट गनको खोका, एक/ एक थान भरुवा बन्दुकको बट र नाल साथै बरुद र छर्रा समेत बरामत गरेको जनाएको छ ।

    पक्राउ परेका सबै जनालाई कास्की प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.