सिद्धबाबामा पहिरोले २ वटा सवारी साधन पुरिएः एकको मृत्यु, चारको उद्धार /२७ भाद्र २०७६, शुक्रबार ०५:२० , प्रकाशीत सिद्धार्थ राजमार्गको बुटवल सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ । मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । उनी रुपन्देहीका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेकाे हो ।घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। प्रहरीका अनुसार बुटवल बाट गुल्मी जाँदै गरेको जीप र पाल्पा बाट बुटवल आउँदै गरेको कारलाई पहिरोले पुरेको छ । घटनास्थलमा प्रहरी पुग्दै छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सिद्धार्थ राजमार्गको बुटवल सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।
मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । उनी रुपन्देहीका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेकाे हो ।घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।
प्रहरीका अनुसार बुटवल बाट गुल्मी जाँदै गरेको जीप र पाल्पा बाट बुटवल आउँदै गरेको कारलाई पहिरोले पुरेको छ । घटनास्थलमा प्रहरी पुग्दै छ ।
Related