• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा टिप्पर दुर्घटना,४ जना घाइते

  •      /२८ भाद्र २०७६, शनिबार १४:१० ,  प्रकाशीत
  • स्याङ्जाको गल्याङमा आज टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–३ खरीपानी स्थित सिद्धार्थराजमार्गमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको लु २ ख ८७५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको हो ।

    सडकबाट अन्दाजी २०० मिटर तल खसेर भएको दुर्घटनामा टिप्पर चालकसहित ४ जना घाइते भएको प्रहरी जनाएको छ ।

    घाइते हुनेमा टिप्पर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बस्ने वर्ष ३५ का खेम बहादुर खत्री, टिप्परमा सवार सोहि स्थानका ४० वर्षिय मन बहादुर खत्री, सह–चालक स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–९ बस्ने वर्ष २० का ओम बहादुर खत्री र टिप्परमा सवार पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३ झुम्सा बस्ने वर्ष ४० का लक्ष्मण खड्का रहेका छन् ।

    घाइतेहरुलाई उपचारको लागि पाल्पा तथा गल्याङ सामुदायिक अस्पताल स्याङ्जा पठाइएको छ भने गम्भीर घाइते भएका खड्कालाई थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.