तनहुँकी बिनु गुरुङ मिस गुरुङ इन्टरनेशनल बनेकी छन् ।काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित मिस गुरुङ इन्टरनेशनलको तेस्रो संस्करणमा बिनुले उपाधि जितेकी हुन् । सो प्रतियोगितामा देशभरबाट छानिएका १५ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड रनरअप अन्जु गुरुङ भइन् । मल्टिमिडियाको उपाधि मेरिजन गुरुङले हात पारिन् । यस्तै अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले जितेकी छन् ।
विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन् । साथै सम्पूर्ण विजेताहरुले विभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् ।

Related