• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन् उपनिर्वाचन जनमसंग्रह

  •      /२९ भाद्र २०७६, आईतवार १४:१५ ,  प्रकाशीत
  • साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले मंसिर १४ गते हुने उपनिर्वाचन जनमतसंग्रहको रुपमा लिएको बताएका छन् ।पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताले नेकपा र कांग्रेसको विकल्पको शक्तिका रुपमा साझा पार्टी बिचको जनमतसंग्रह भएको बताए ।

    उनले नेकपा र काग्रेसको विकलपको रुपमा साझा पार्टीलार्य जिताउनले उनको दावी छ ।संयोजक मिश्रले कास्की २ का नयाँ अनुहार सहित विवाद रहित व्यक्तिलाई उमेद्वार बनाउने उनले बताए ।

    यस अगाडी रवीन्द्र मिश्रको कै चर्चा रहे पनि त्यसलाई चिर्दै उनले पोखरा कै व्यक्तिलाई उमेद्वार बनाउने बताए । उनले नेकपा र कांग्रेसबाट आर्थिक विकासको सम्भावना नरहेको बताए ।

    संयोजक मिश्रले लोकतन्त्र प्राप्तिको ३० वर्ष बितिसक्दा पनि आमनागरिकले शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि प्राप्त गर्न नसकेको आरोप लगाए ।

    देशभित्र भएको भ्रष्टाचारले जनतालाई सधैँ पीडित भएको बताउँदै उनले राजनीतिक नेतृत्वमा रहेका व्यक्तिको सम्पत्ति छानविनको लागि साझा पार्टीले आफ्नो पहिलो मुद्दाको रुपमा अगाडि बढाएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.