• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो छ आज तपाईको भाग्य ? हेर्नुस् राशिफल

  •      /३० भाद्र २०७६, सोमबार ०२:२८ ,  प्रकाशीत
  • भाद्र ३०, 2076
    मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ
    आजको कामको प्रशंसा हुनेछ । व्यवसायमा उन्नति हुने छ । यात्राको अवसर मिल्ने छ । आफन्त तथा मित्रजनको सहयोग मिल्ने छ । आज जागिरमा पदोन्नतिको सम्भाना छ ।

    वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
    वृष रासि हने मित्रलार्इ आजको दिन बोलिको प्रभाव बढ्ने छ । प्रियजनसँग भेटघाट हुने छ । व्यवसायमा सफल्ता हुनेछ । शत्रु आज परास्त भएर जाने छन । धन सञ्चित गर्ने सकिने छ ।

    मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा
    आजको दिनमा अध्यानमा सफल्ता हात लाग्ने छ । धार्मिक आस्था घट्ने छ । मानसिक चिन्ता बढ्ने छ। आज तपार्इको काममा शत्रुले बाधा हाल्ने छन । पति पत्नीमा विवाद बढ्ने छ ।

    कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो
    कर्कट राशिहरूको आजको दिनमा प्रियजनको सहयोग मिल्ने छ । व्यपारमा उन्नती हुने छ । आकस्मिक यात्राको अवसर मिल्ने छ । स्वास्थ्यमा भने आज समस्या आउने देखिन्छ ।

    सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे
    सिंह राशि हुने मित्रहरूको आज काममा बाधा हाल्नेहरू प्रसस्त हुनेछन । मन अस्थिर हुनेछ आर्थिक संकट पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । आलोचना गर्नेहरू आज बढने छन ।

    कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
    आजको दिनमा धार्मिक आस्था बढ्ने छ । यात्राको अवसर मिल्ने छ । आज प्रसस्त धन आर्जन गर्न सकिने छ । अध्यानमा रुची बढ्नुका साथै मिष्ठान्न भोजन हुने छ ।

    तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते
    तुला राशि हुने मित्र हरूको आजको दिनमा मनमा नैरश्य आउने छ । स्वास्थ्यमा समस्या आउने छ । प्रियजन टाढा हुनेछन । काम गर्ने जागर घट्ने छ । बहुमूल्य सामान हराउने छ ।

    वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु
    आजको दिनमा काममा अवरोध आउने छ । पति पत्निमा विवाद पर्ने छ । अध्यानमा बाधा आउने छ । प्रेममा सफल्ता पाइने छ । स्वास्थ्यमा सुधार हुने छ । धन आर्जन गर्न सकिने छ।

    धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
    आजको दिनमा गरेको काम गलत हुने छ । प्रेममा बाधा आउने छ । शत्रुले आलोचना गर्ने छन । अध्यानमा मन जाने छैन । व्यर्थको झमेलामा परिने छ । आर्थिक संकटले सताउने छ ।

    मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    मकर राशि हुने मित्रको आज दिनमा घर झगडा हुन सक्छ । आर्थिका समस्याले सताउने छ । स्वास्थ्यामा समस्या आउने छ । अध्यानमा मन जाने छ । धार्मिक कार्यमा मन जानुका साथै सामाजिक सेवा गर्ने अवसर मिल्ने छ ।

    कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,
    आज झुटो आराप आउने छ । धनमाल हराउन सक्छ । अध्यानमा रुचि घट्ने छ । आफन्तबाट धोका मिल्ने छ । पति पत्निमा विवाद आउने छ । धन खर्च हुने छ । भने मनमा चिन्ता भएको अनुभव हुने छ ।

    मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
    आज शत्रु सक्रिय हुने छन । धनमाल हराउन सक्छ । चोटपटक लाग्ने सम्भावना छ । सञ्चित धन हानि हुने छ । अध्यानमा बाधा आउने छ । वर्थको समय जाने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.