• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ सिटि हस्पिटलमा २४ सै घण्टा एम्बुलेन्स सेवा

  •      /३० भाद्र २०७६, सोमबार ०३:२६ ,  प्रकाशीत
  • लेखनाथ सिटी हस्पिटलले आईतवार देखि २४ सै घण्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। ङ्यो तमु धि लेखनाथको सहकार्यमा हस्पिटलले एम्बुलेन्स सेवा सुरु गरेको हो।

    शनिबार एक सम्झौताका विच हस्पिटलका कार्यकारी निर्देशक उदिप राज ढुङ्गाना र ङ्यो तमु धि लेखनाथका अध्यक्ष क्याप्टेन मन बहादुर गुरुङ्ले संयुक्त हस्ताक्षर गर्दै सो सेवाको शुभारम्भ गरेका हुन्।

    पोखरा र आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सहज सुबिधा प्रदान गर्नको लागि हस्पिटलले ङ्यो तमु धिको सहकार्यमा २४ सै घण्टा एम्बुलेन्स सेवा शुरु गरेको कार्यकारी निर्देशक ढुङ्गानाले बताए।

    सामाजिक कार्यमा अग्रसर ङ्यो तमु धि लेखनाथका अध्यक्ष गुरुङले लेखनाथ सिटि हस्पिटल संगको सहकार्यमा एम्बुलेन्स सेवा संचालन गर्न पाउँदा ज्यादै खुसी लागेको बताए। ‘यो सहकार्यले टाढाका विरामीले समेत सहज उपचार गर्न सक्ने छन्’उनले भने ।

    ईमर्जेन्सी सहित २५ शैया संचालन गरेको हस्पिटलले नेपाल मेडिसिटी हस्पिटल संगको सहकार्यमा हस्पिटलमा ओपिडी सेवा दिइरहेको छ। विरामीको आवश्यकता अनुसार एयर एम्बुलेन्स समेत संचालनमा रहेको निर्देशक सुजन रानाभाटले जानकारी दिए।

    हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्राकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य बिशेषज्ञ सेवाहरु सहित संचालनमा रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.