• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लुटपाट गर्न गोली चलाउने एक भारतीय दाङमा समातिए

  •      /३ आश्विन २०७६, शुक्रबार ०३:२७ ,  प्रकाशीत
  • ईलाका प्रहरी कार्यालय अमिलियाले लुटपाटमा संलग्न रहेको अारोपमा १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

    अाफुहरु चढेको कारको चालकलाई लुटपाट गरेको अभियोगमा भारत नाकपुर घर बताउने अन्दाजी बर्ष ४६ का महम्मद जावेदलाई लाई ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्तीको टोलीले पक्राउ गरेको हो । अन्य ३ जना भने फ्रहार छन् ।

    फरारको खोजिकार्य जारी रहेको अमिलियाका प्रहरी प्रमुख घर्तीले बताए ।बिहीबार भारतको रुपैडियाबाट दाङ्गको तुलसीपुर जाँदै गरेको युपी ४० एडि ०९११ नम्बरको सेतो कारमा सवार ४ जना भारतिय नागरिकले सोही कारका चालकलाई लुटपाट गरेका हुन् । सवारीले कारका चालक भारतको रुपैडिया बस्ने बर्ष ३० का मेरज अलि शाहलाई लुटपाट गरेका हुन् । अाफुलाई मार्ने उद्देश्यले गोली समेत प्रहार भएको चालक शाहले बताए ।

    रिजर्भमा अाएका ४ जना भारतिय नागरिकले अमिलिया तुलसीपुर सडक खण्डको सानो भञ्ज्याङ्ग स्थित जङ्गलमा गाडी रोक्न लगाई लुटपाट गरेका थिए । चालक शाहको साथमा रहेको नगद १५ हजार ५ सय रुपैया, सुनको अौँठी, एटिएम कार्ड, अाधार कार्ड सबै लुटिएको चालकले जानकारी दिए । चालकसँग रहेका सम्पुर्ण सामान जफत गरेपछि अपराधीले उनलाई कुटपिट समेत गरे ।

    अनि उनिमाथी गोली प्रहार भयो । तर, चालकलाई गोली भने लागेन । प्रहरीले घटना स्थलबाट एक राउण्ड चलेको गोलीको खोका र एक राउण्ड नपड्केको गोली नै बरामद गरेको छ । चालकलाई मारेर अपराधीले कार नै बरामद गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुन सक्ने प्रहरीको अाशँका छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.