बम भएको हल्लाका कारण जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर खाली गराइएको छ । मन्दिर परिसरमा कसैले बम राखेको सूचना प्रहरीलाई आएपछि मन्दिरमा पूजा गर्ने तथा भक्तजनलाई बाहिर निकालिएको हो ।
मन्दिरमा शंकास्पद वस्तु रहेको हल्लापछि मन्दिरको चारैतिर स्थानीयवासीको भीड लागेको छ । मन्दिरको वार्षिक क्यालेन्डरअनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुने गरेको छ ।
वार्षिक लाखौं श्रद्धालु पूजा गर्न जनकपुरधाम आउने गर्छन् ।

Related