केही साता यता सुनको भाउमा उतारचढाव हुने क्रम जारी छ।यस्तै शुक्रबार पुनः बढेको छ ।नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ६० मा कारोबार भएको छ।बिहीबार छापावाल सुन ७० हजार ७ सय रुपैयाँ थियो। यस्तै तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Related