• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरका ६ स्थानमा पक्की पुल निर्माण हुने

  •    शुभेच्छा न्यूज संवाददाता  /३ आश्विन २०७६, शुक्रबार ११:१७ ,  प्रकाशीत
  • पोखरा । पोखरामहानगरपालिकाले महानगर क्षेत्रमा ६ वटा पुल निर्माण गर्ने भएको छ। महानगरले यस आर्थिक बर्षमा विभिन्न ६ स्थानमा पुल निर्माण गर्ने भएको हो ।

    महानगरले वडा न ४ र ५ जोड्ने फिर्के खोला ,वडा न १६ को घोरकुना कालिखोला र वडा न १९ को पुरुन्चौरमा यसै आर्थिक बर्षमा पुल निर्माणको कार्य शुरु गर्न लागेको हो । तीन वटै स्थानको पुल निर्माणको लागी ठेक्का सम्झौता समेत भैसकेको महानगरका बरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले बताए ।

    यसका साथै महानगरले वडानं २८ को स्याङ्गखुदी खोलामा मोटरेवल पुल निर्माण गर्ने छ । यस्तै वडानं २० को स्यानीय खोला मोटरेवल पुल र वडानं ३१ को खोलावेसीमा समेत मोटरेवल पुल निर्माणको लागि बोलपत्र आव्हान गरेको छ । यो सङै अन्य तिन स्थानमा पुल निर्माणका लागी महानगरले प्रकृया सुरु गरेको छ ।

    महानगरले विभिन्न स्थानहरुमा पुल निर्माणको काम अगाडी बढाएसंगै स्थानीयमा खुसी छाएको छ। महानगरमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई बर्षको अवधिमा बषौैंदेखि निर्माण हुन नसकेका पुलहरुको काम धमाधम हुन थालेपछि स्थानीयमा खुसी छाएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.