तनहुँ ४, असोज / तनहुँमा भएको सवारी दूर्घटनामा परि एक जनाको ज्यान गुमेको छ भने एक जना घाइते भएका छन् । पोखराबाट आबुखैरेनी तर्फ आउदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाईकललाई सोही दिशा बाट आउदै गरेको लु१ख ८००२ नम्बरको बसले पछाडी बाट ठक्कर दिंदा मोटरसाईकलको ज्यान गुमेको हो ।
ज्यान गुमाउने चालक शहिद लखन गाँउपालिका-२ घर भइ हाल जिल्ला तनहुँ आबुखैरेनी गाँउपालिका-३ बस्ने २८ बर्षीय यमबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट घाईते उनलाई छिम्केश्वरी अस्पताल आबुखैरेनी पठाएकोमा बाटोमै ज्यान गुमेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कार्कीका अनुसार मोटर साइकलको पछाडि बस्ने ६५ बर्षीय दीलबहादुर सुनार घाईते छन् । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

Related