• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संविधान दिवसको असवरमा रेवानका सदस्यलाई कर शिक्षा

  •      /४ आश्विन २०७६, शनिबार १४:२९ ,  प्रकाशीत
  • कास्की । आन्तरिक राजस्व कार्यालय पोखरा र रेष्टुरेण्ट एण्ड वार एसोशिएसन(रेवान) पोखराको सयुक्त आयोजनामा संविधान दिवसको उपलक्ष्यमा रेवान पोखराका सदस्यलाई कर शिक्षा दिइएको छ ।

    कर प्रालिको आवस्यकता र ब्यवस्थापनका बिषयमा केन्द्रीत भएर ब्यवसायीलाई ब्यवसायीक संस्था रेवानको अगुवाईमा कर शिक्षा प्रदन गरिएको हो ।

    रेवानसंग आवद्ध ब्यावसयीलाई आन्तरिक राजस्व कार्यलय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले करका वारेमा प्रशिक्षण दिएका थिए ।उनले ब्यवसायीलाई कर तिर्दा हुने फाइदा लगायतका वारेमा जागरुक बनाएका थिए । प्रमुख कर अधिकृत उप्रेतिले सहभागीहरुले उठाएका जिज्ञासाहरुको संम्बोधन गरेका थिए ।

    कर अधिकृत उद्धव राज न्यौपानेले आर्थिक ऐन, करका किसिम, मुल्य अभिवृद्धी कर र यसमा भएका संयोधनहरु, अन्तशुल्क आयकर जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा रेवान सँग आवद्ध ६० जना सदस्यहरुले कर शिक्षा लिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.