• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अपाङ्ग युवतीलाई बलात्कार गरेको आरेपमा गोरखाबाट एक पक्राउ

  •      /५ आश्विन २०७६, आईतवार १५:३२ ,  प्रकाशीत
  • अपाङ्गता भएकी २१ बर्षिया युवती बलात्कारको आरोपमा धन बहादुर पुन मगर पक्राउ परेका छन् । रोल्पा नगरपालिका–९ घर भइ हाल गोरखा रहेका ४० बर्षीय मगरलाइ बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कम्मरभन्दा मुनिको भाग नचल्ने पालुङटार नगरपालिका–७ च्याङलीकी युवती घरमै बलात्कृत भएको पीडित परिवारले दिएको जायरीमा उल्लेख छ । ‘विहान भट्टीमा सँगै रक्सी खाएर मगरलाई पीडितका बुवाले घरमा खाना खान लगेछन्,’ प्रहरी निरीक्षक कमला नरालले भनिन्, ‘खाना खाएर बुवा सुतेछन्, त्यही मौका छोपेर मगरले युवतीलाई बलात्कार गरेछ ।’

    छोरी रोएको आवाज सुनेर व्युँझिएपछि बलात्कार भएको थाहा पाएका उनले तत्काल प्रहरीमा उजुरी दिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.