• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युरिका एकेडेमीद्वारा वाटर डिस्पेन्सर बितरण

  •      /८ आश्विन २०७६, बुधबार १६:२२ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं. ३३ आँपु भञ्ज्याङमा रहेकोे कालिका माविमा पोखरा ३० शिशुवामा रहेको युरिका एजुकेसन एकेडेमीले वाटर डिस्पेन्सर सहयोग गरेको छ ।
    बुधबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा युरिका एजुकेशन एकेडेमीका संस्थापक अध्यक्ष शिवराव सुवेदीले कालिका माध्यामिक विद्यालयका अध्यक्ष गोपाल पुनलाई उक्त डिस्पेन्सर हस्तान्तरण गरेका हुन ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनले सरकारी स्कुल चलाउन सहयोगी हातहरुलाई स्वगात गर्नुको विकल्प नरहेको वताउँदै प्राप्त सहयोगको पुर्ण रूपमा सदुपयोग गरिने वताए ।

    शिवराज सुबेदीले सहयोगको सुरुवात मात्रै हो, विद्यार्थी तथा शिक्षकहरुलाई जाडो मौसममा तातोपानीको समस्या नहोस् भनेर नै वाटर डिस्पेन्सर वितरण गरिएको र यो सहयोगको सुरुवात भएको पनि वताए ।

    शिक्षक अभिभावक संघका अध्यक्ष गंगाबहादुर गुरुङले विद्यालयमा सुधार गर्नुपर्ने धेरै कुरा भएको वताउँदै पहिला आफु राम्रो हुनुपर्छ त्यस पछि अरुलाइ राम्रो बनाउन सकिन्छ भन्ने कुरा वताए। विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोख्रेलले सरकारी विद्यालयमा विद्यार्थीहरुलाई समय सापेक्ष सुविधा उपलब्ध गराउँन नसक्दा विभिन्न दाताहरुको मुख ताक्नु पर्ने वाध्यता रहेको वताए ।

    उनले पोखरा रामबजार निवासी सबिता प्रधानाङ्गले नगद १५ हजार र विद्यार्थीहरुलाई कसरी पढाइमा अब्बल हुने भन्ने विषयमा प्रशिक्षण दिने वताए। सो अवसरमा युवा व्यवसायी पुष्पराज पौडेलले सहयोगको दायारा फराकिलो पार्दै जाने वताए । कार्यक्रमको संचालन शिक्षक कृष्ण पाण्डेले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.