• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश सरकारद्धारा घटस्थापनाका दिन सार्वजनिक बिदा

  •      /१० आश्विन २०७६, शुक्रबार १०:०९ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन (१२ असोज) मा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

    ’प्रदेश सरकारले वर्षमा दिनसक्ने विदामध्येबाट घट्स्थापना दिन विदा दिने निर्णय गरेको हो, उनले भने, ’घटनास्थापनमा विदा दिनमाग गर्दे विभिन्न क्षेत्रबाट आवाज उठेको थियो ।सोहीअनुसार बिदा दिइएको हो।’

    विभिन्न संघसंस्थाले घटस्थापनाका दिन सार्वजनिक विदा दिनुपर्ने माग सहित प्रदेश सरकरालाई ज्ञापनपत्र बुझाएका थिए। त्यसलाइ सम्बोधन गर्दै सरकारले उक्त दिन सार्वजनिक विदाको घोषणा गरेको हो ।

    यस अघि घटस्थापनाको दिन दिँदै आईएको सार्वजनिक विदा संघीय सरकारले कटौती गरेको थियो । त्यसको बिरोधमा क्षत्री समाज नेपाल लगायतका संघ संस्थाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्लाई ज्ञापन पत्र नै बुझाएका थिए ।

    यस्तै मन्त्रिपरिषदको बैठकले गरेका अन्य निर्णय पनि प्रवक्ता बस्नेले शुक्रबार सार्वजनिक गरेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.