• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विन्ध्यवासिनी माविका दुई छात्रालाई कोरीयाली विद्यार्थीको सहयोग

  •      /१० आश्विन २०७६, शुक्रबार ११:३५ ,  प्रकाशीत
  • कोरियाली नागरिक एलेक्स हृयुङ उन्होले पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विका दुई जना छात्रालाई शैक्षिक विकासका लागि आर्थिक सहयोग गरेका छन् ।

    हाल अमेरिकाको टेक्सास राज्यमा कक्षा ११ मा अध्ययन गर्ने उन्हो सहितका ११ जना कोरियाली विद्यार्थीको समुहले शैक्षिक सहयोग मार्फत ३२ हजार ६ सय ४५ रुपैयाँ उपलब्ध गराएको उन्होका नेपाली साथी एवं विद्यालयका शिक्षक ईश्वर खड्काले जानकारी दिनुभयो ।

    उक्त रकम शुक्रवार विद्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीद्वय ईश्मा गुरुङ र शान्ति घलेलाई विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य , शिक्षक ईश्वर खड्काले हस्तान्तरण गर्नुभयो । ईश्माले २५ हजार ६ सय ४० र शान्तिले ५ हजार ८ सय २५ रुपैयाँ सहयोग स्वरुप प्राप्त गरेकी छिन् ।

    शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले शैक्षिक विकासका लागि कोरियाली विद्यार्थीको भुमिका महत्तवपुर्ण रहेको वताउनुभयो ।सबैले आफ्नो गच्छे अनुसार चाडपर्व मनाउन सुझाव दिदै उहाँले हाम्रा चाडपर्व संस्कुति प्रधान रहेको वताउनुभयो ।

    कार्यक्रममा समितिका सदस्य जीवनाथ शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेल, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतका शिक्षक कर्मचारीले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.