धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । नेत्रावती डबजोङ गाउँपालिका–५ केरम्जामा बिहान साढे ८ बजे लापाङबाट धादिङ आउँदै गरेको बा४ख ५७९३ नम्बरको बस अनियन्त्रि भइ सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।
दुर्घटनामा परी नेत्रावती डबजोङ गाउँपालिका–५ का ६४ वर्षीय दलबहादुर तामाङ, ५५ वर्षीया हस्तकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ (गुरुङ), ४८ वर्षीयाा चन्द्र परियार भन्ने राजु परियार, ६० वर्षीया कान्छिमाया तामाङ र चेन्दे दमाइ रहेका धादिङका डिएपी रुपक खड्काले जानकारी दिए ।

Related