• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

झगडामा छिमेकीले धकेल्दा बृद्दको मृत्यु

  •      /१२ आश्विन २०७६, आईतवार १५:३५ ,  प्रकाशीत
  • छिमेकीले धकेल्दा एक बृद्दको मृत्यु भएको छ । गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका वडा नम्बर – ६ तल्लोकोरेङ बस्ने ६४ वर्षीय दुर्गादत्त शर्मा ढकालको लडेर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार छिमेकी ४० वर्षीय टोप बहादुर सार्कीले धकेल्दा लडेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।प्रहरीका अनुसार ढकाल र सार्की दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए । दुबै जना मातेपछि झगडा हुँदा धकेला धकेल भएको हो ।

    धकेलाधकेलमा लडेका ढकाललाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्तीघाटतर्फ लगिएको थियो तर, उनको स्वास्थ्य केन्द्र नपुर्याउँदै मृत्यु भयो । ढकाललाई धकेल्ने सार्की पक्राउ परेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.