• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट लागूऔषधसहित चार जना पक्राउ

  •      /१५ आश्विन २०७६, बुधबार १५:४४ ,  प्रकाशीत
  • पोखराबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र लागूऔषध संघीय ब्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले पोखराको लेकसाइडस्थित खहरेमा रहेको होटल कोकनबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पृथ्वीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ इण्डिया बस्ने ३९ वर्षीय मिजोराम नियाना, पर्सा घर भई हाल पृथ्वीचोक बस्दै आएका २८ वर्षीय सहिद अख्तर मियाँ र तनहुँ शुक्लागण्डकीका २३ वर्षीय रजिया खातुन रहेका छन् ।

    उनीहरूको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन र अन्दाजी १५० ग्राम लागूऔषधजन्य सुकेको पात बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरु उपर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.