पोखरा झार्दैै गरेका १५ च्याङग्रा बाघको आक्रमणमा मरे
/१६ आश्विन २०७६, बिहीबार १०:५६ , प्रकाशीत
पोखरा । बडा दशैंका लागि हिमाली जिल्लाबाट पोखरा तर्फ व्यापारीले भार्दै गरेका च्याङग्रालाई बाघले काक्रमण गरेको छ। ल्याउने क्रममा लुम्लेमा बाघले आक्रमण गरेको छ ।
कास्कीको अन्नपुर्ण गाउपालिकाको लुम्लेमा बुधबार राति बाघको आक्रमणबाट १५ च्याङ्ग्रा मरेका छन् ।
दुई च्याङग्रा घाईते भएका छन् । बाघले राती बथानमै आक्रमण गरी च्याङग्रा मारेपछि करिब चार लाख क्षति भएको ब्यपारीले बताएका छन् ।

Related