• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फोहोर उठाउने कर्मचारीलाई दशैं खर्च नदिन मेयर जिसीको आग्रह

  •      /१७ आश्विन २०७६, शुक्रबार १२:५० ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले फोहोर संकलन गर्न आउने कर्मचारीलाई कुनै पनि शुल्क नदिन आग्रह गरेका छन् ।फोहोर संकलन गर्न आउने कर्मचारीले नगरवासीसंग दशैं खर्च बापत रकम मागेपछि मेयर जिसीले यस्तो आग्रह गरेका हुन् ।

    उनले भने, ‘दशैंखर्च बापत शुल्क लिने महानगरको कुनै नीति छैन र लिन भनिएको पनि छैन । त्यसैले नगरवासीले फोहोरबापत कर्मचारीलाई दशैं खर्च नदिनु आग्रह गर्दछु ।’

    फोहोर संकलन गर्ने महानगरका कर्मचारीले प्रत्येक सेवाग्राहीसंग १०० रुपैयाँका दरले रकम उठाउन थाले पछि मेयर जिसीले नगरवासीसंग कुनै शुल्क नदिन आग्रह गरेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.