• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाका मयेर र उपमेयर दिए दशैका् शुभकामना

  •      /१७ आश्विन २०७६, शुक्रबार १४:५५ ,  प्रकाशीत
  • पोखरा/पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण महानगरवासी, देश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

    शुक्रबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वहरु हाम्रा संस्कृति र पहिचान भएकाले दशैको मौलिकता झल्किने गरी विकृतरहित ढंगबाट चाडपर्व मनाउँदा नै संस्कृति तथा परम्पराको संरक्षण हुने बताएका छन् । ‘सबै जातजातिका चाडपर्व र संस्कृतिको संरक्षणले नै हाम्रो एकता अझ मजबुत हुनका साथै सामाजिक सद्भाव र भाइचारा वृद्धि हुने सन्देशमा उल्लेख गरिएको छ ।

    ‘विकास र सुशासनको प्रत्याभूति गराउँदै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन विजया दशमीले हामी सबैलाई सकारात्मक सोचको विकास र उत्साह जगाउन सकोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।’ सन्देशमा भनिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.