पोेखरा । तनहुँको गुणादीमा भएको दुर्घट्नामा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घट्नामा बसको ठक्करबाट बलेरो जीपका चालकको मृत्यु भएको हो । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा बस र बलेरो जीप एकआपसमा ठोक्किदा बलेरो जीपका चालक गम्भीर घाइते भएक थिए ।
गम्भीर घाइते चालकको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।बलेरो चालक नवलपरासी सरावल गाउँपालिका १ बस्ने वर्ष २२ का रमेश थारु रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट केरा बोकेर पोखरा तर्फ जादै गरेको लु १ च ७०४१ नम्बरको बलेरो जीप र विपरीत दिशाबाट आउदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
सानो घुम्तीमा तिव्र गतिमा सवारी हाँकेका कारण दुर्घटना भएको डिएसपी लामिछानेले बताए।दुर्घटनामा बलेरो जीपको अगाडिको भागमा पुर्णरुपमा क्षती पुगेको छ । बस चालक र बस प्रहरी नियन्त्रण रहेको प्रहेको पप्रहरीले जनाएको छ ।

Related