• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ६ लाख नगदसहित कौडा खेल्ने १५ जना पक्राउ

  •      /२७ आश्विन २०७६, सोमबार १५:४३ ,  प्रकाशीत
  • कास्की प्रहरीले कौडा खेलिरहेको अवस्थामा गएराती पोखराबाट १५ जनालाई नियन्त्रणमा लिएको छ ।

    पोखरा महानगरपालिका–१८ चालिसे डाँडा स्थित एक रेष्टुरेन्टबाट अवैध रुपमा कौडा खेलिरहेकोे अवस्थामा राती १० बजेको समयमा ३२ थान कौडा, नगद रु छ लाख १० हजार सहित १५ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं ६ बैदाम बस्ने वर्ष ४४ का खिमलाल पहारी, वर्ष ६० का विर बहादुर लामिछाने, वर्ष ४६ का चिन बहादुर भट्टराई, वर्ष ५४ का शक्ति पराजुली,वर्ष ३५ को सनोज पहारी,वर्ष ४५ को केदार थापा र वर्ष ३८ का लक्ष्मण कुँवर रहेका छन् ।

    त्यसैगरि पोखा–६ बैदामका वर्ष ३३ का लक्ष्मण पहारी,वर्ष ५१ का कविराज पराजुली,वर्ष ४८ का ईश्वर श्रेष्ठ, बस्ने वर्ष ५८ का राम बहादुर थापा, पोखरा–१८ सराङकोट बस्ने वर्ष ४६ का महेन्द्र बहादुर थापा, भकुण्डे बस्ने वर्ष ५१ का धुब्र बहादुर थापा, पोखरा–११ रानीपौवाका वर्ष ४३ का पुर्ण तिमिल्सिना र पोखरा–६ बैदामका वर्ष ४० का बिमल देवकोटा रहेका छन् ।

    प्रहरीले नियन्त्रणमा लिने क्रममा देवकोटा बाटोमा लड्न गई घाइते भई उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
    साथै नियन्त्रणको क्रममा दुई जना प्रहरी समेत घाईते भएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.