• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लमजुङमा भ्यान दुर्घटना : ६ जना घाइते

  •      /२९ आश्विन २०७६, बुधबार १३:४२ ,  प्रकाशीत
  • सुन्दरबजार नगरपालिका ७ पाउँदीमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    पाउँदी-बोराङखोला रुटमा चल्दै आएको ना१ज ७४१५ नम्बरको सेतो म्याजिक भ्यान बुधबार दिउँसो एक बजे राइनासतर्फ जाने पाउँदी सडकबाट झण्डै ३० मिटर तल खस्दा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।

    प्रहरीकाअनुसार घाइते हुनेहरुमा उदयबहादुर मल्ल, सम्झना शाही, लक्ष्मी शाही, मन्दिरा रिमाल नेपाली, सिर्जना नेपाली रहेको र एक जनाको परिचय खुलेको छैन । घाइतेमध्ये दुई जनालाई उपचारका लागि चितवन, एक जनालाई काठमाण्डौ पठाइएको र तीन जनाको सुन्दरबजारको कर्मदा हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्रमान गुरुङले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.