• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको भण्डारढिकमा हाइस र मोटरसाइकल दुर्घटना

  •      /२९ आश्विन २०७६, बुधबार १४:२० ,  प्रकाशीत
  • पोखरा २९ भण्डारढिकमा दुर्घटना भएको छ ।बा ४ ख ८४१३ नम्बरको हाइस, ग ६ प ४३०० नम्बरको मोटरसाईकल र बा ६४ प ९३१० नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

    दुर्घटनमा परी ग ६ प ४३०० नम्बरको मोटरसाईकलका चालक पोखरा महानगरपालिका ३२ तल्लो गगनगौंडा बस्ने वर्ष २७ को धन प्रसाद गेलाल घाइते भएका छन् ।

    उनको पोखराको चरक मेमोरियल अस्पतालमा उपचार भएको छ । त्यसै गरि बा ६४ प ९३१० नम्बरको मोटरसाईकल चालक ललितपुर महानगरपालिका १२ बस्ने वर्ष २८ को सरोज महर्जन र मोटरसाइकलो पछाडी सवार सोही स्थानकी राजेश्वरी महर्जन घाइते भएका छन् ।

    उनीको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भएको छ । प्रहरीले हाईस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.