क्षेत्राधिकार मिचेर आदेश दिएको आरोपमा उच्च अदालत पोखराका न्यायधीश बर्खास्त
तपाईको प्रतिक्रिया





उच्च अदालत पोखराका न्यायधीश नर बहादुर शाहीलाई सेवाबाट बर्खास्त गरिएको छ । न्यायीक विचलनमा परेको ठहर्दै उनलाई बर्खास्त गरिएको हो ।
न्याय परिषद्को बैठकले शाहीलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । सिफारिसपछि प्रधान न्यायधिशले उनलाई आज बर्खास्त गरेका हुन् ।
शाहीमाथी गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप छ ।
Related