नेपाली मुलका बर्मेली र नेपालमा रहेका आफ्न्तबीच सामाजिक सञ्जालले गरोयो भेट
/२ कार्तिक २०७६, शनिबार १५:२८ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
समयले मान्छेलाइ कहांँ पुर्याउंँछ कसले जानेको छ र तर जहां पुगेपनि आफ्नो देश परिवारको माया मन भित्र छपक्कै हुंदो रहेछ ।
हो हामिले आज एउटा यस्तो परिवारको कथालाइ जोड्न खोजेका छौं जुन परिवारको तेश्रो पुस्ताको जीवन वर्मामा वित्दै छ तर नेपालमा रहेका आफन्तहरुको मायाले तानेर आफन्त भेट्न पहिलो पटक नेपाल आएको छ ।
कास्कीको निर्मलपोखरीवाट वर्मा पुगेको यो परिवारको अघिल्लो पुस्ता त नेपालनै आएन तर दोश्रो र तेश्रो पुस्ता भने आफन्त खोज्दै नेपाल आयो र यो दशैं पनि यहिं मनायो ।
नौ महिना अगाडी फेसबुकवाट आफ्ना आफन्तहरु नेपालको पोखरा लमजुंग तिर छन भन्ने थाहापाए पछि उनिहरुको सम्पर्क भयो र यसपटक नेपाल आउने मेसो मिलेको उनिहरुको भनाइ छ।
आफन्त संगको भेटले आंंसु थाम्न नसकेको यो परिवार संगै नेपालमा रहेका आफन्त पनि भाव विह्विल देखिन्थे ।एक महिनाको भिसामा नेपाल आएको यो परिवारलाइ नेपाल छाडेर जानै मन लाग्दैन ।नेपालमा आफन्त भेटेपछि उनिहरुको मन फेरिएको सुक वहादुर भट्ट्टले वताए ।
यतिवेला यो परिवारका सात जनाको टोलि पोखरा महानगर पालिकाको वडा नं १९को तल्लकोटमा आफन्त राज कुमारी केसीको घरमा छ ।उनि यो परिवारकी काका की छोरी हुन ।लामो समय पछि आफन्त वर्मा वाट आउंदा उनमा हर्ष पनि छ र यसरि अकस्मात भेट भइरहंदा माया यति वढेको छ की भेटे पछि आंसु नथामिएको पोखरा तल्लाकोटकी राजकुमारी केसिले भनिन।
यो परिवार म्यानमार वर्माको राजधानी यांगुन भन्दा करिव २ दिन लाग्ने म्याहान ,लासु तथा मागु शहरमा वस्दै आएको छ । वर्मामा लाखौं नेपाली मुलका वासिन्दाहरुको वसोवास छ ।गाइ पाल्ने ब्यपार गर्ने सरकारी जागिरमा समेत नेपाल हरु रहेको उनिहरुले वताए ।
वर्मेली जनता संग एककार हुंदै घर जम गरिरहेका उनिहरुलाइ नेपाल आउंदा भने कता कता यहिं वस्न पाए हुन्थ्यो भन्ने अदृष्य रुपमा नेपालको माया लागेको छ। नेपाल आफनो माइती देश देख्न आएकी कुन्ता देवि अधिकारीको भनिन तर परिवार उतै छन के गर्नु।
वर्मामा नेपालीहरुको इतिहास करिव एक सय वर्ष पुरानो छ नाव्डामा व्रिटीस सरकारले सुन कम्पनी खोले पछि रोजगारीका लागि त्यता लागेका नेपालीहरु केहि फर्केको तर धेरै जसो त्याहिं मात्र वसेनन वर्माको विकास र समृद्धिमा आफुलाइ समाहित गरे ।अहिले पनि लाखौं नेपालीहरु वर्मा तिर हराएका छन ।
आफ्ना हराएका आफन्तहरुलाइ नेपालमा रहेका आफन्तहरुले पर्खि रहेका छन यहि प्यास वर्मामा रहेका नेपालीहरुको पनि छ भन्ने कुरा यसरि आफन्त खोज्दै आएको यो परिवारले पुष्टी गरेको छ ।

Related