अपांगतका अधिकारका क्षेत्रमा कलम चलाएका पत्रकार ज्ञवाली सम्मानित
/२ कार्तिक २०७६, शनिबार ११:४० , प्रकाशीत
माउन्टेन टेलिभिजनका पोखरा संवाददता कृष्ण अन्जान ज्ञवाली पोखरामा सम्मानित भएका छन ।अपांगतका सवालमा कलम चलाएको भन्दै लामाचौर अपांगता स्वालम्वन समाज नेपाल पोखरा १९ कास्कीले आफ्नो पांचौ साधारण सभा तथा तेश्रो अधिवेशनको अवसर पारेर उनलाई सम्मान गरेको हो ।
पोखरा १९को लामाचौरमा रहेको यस संस्थाले यसक्षेत्रका अपांगत भएका हरुका लागि सेवामुलक कार्यक्रम चलाउंदै आएको छ ।यसै संस्थाको प्रयासमा वडा न १९ मा वौद्धिक अपांग भएकाहरुको लागि दिवा सेवा केन्द्र सञ्चालन गरिएको थियो । तर, केन्द्रको भवन भत्काएर वडा कार्यालय वनाउन थाले पछि यतिवेला उक्त दिवा सेवा केन्द्र वन्द रहेको छ ।
स्थानिय एक दर्जन भन्दा वढि अपांगता भएका व्यक्तीहरुका लागि खोलिएको दिवा सेवा केन्द्र वैकल्पकि व्यवस्था नगरी वडाकार्यलको भवन बनाउन थालिएपछि स्थानियले विरोध गरेका छन ।
लामाचौर अपांगता स्वाबलम्वन समाजले विभन्नि व्यक्ती संस्था संग चन्दा संकलन वौद्धिक अपांगत भएका व्यक्ती हरुलाइ दिवा खाजाका साथै शिक्षकको समेत व्यवस्था गरेको थियो ।
तर अपांगता भएका व्यक्ती हरुले पढ्ने उक्त दिवा सेवा केन्द्र भत्काइंदा स्थानिय वासिहरुले तत्कालै वैकल्पिक व्यवस्था गर्न माग गरेका ह्न ।यसै विषयमा पत्रकार ज्ञवालीले पटक पटक अपांगताको अधिकारका लागि सञ्चार माध्यममा आवाज उठाएका थिए ।

Related