जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा लामो बयानपछि यौन दुर्व्यवहारका आरोपी सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।
प्रहरीसँग बयान दिन नमानेका महराले सरकारी वकिलको कार्यालयमा भने बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार महरालाई थप ७ दिन हिरासतमा राख्नका लागि अनुमति माग्ने प्रहरीको तयारी छ ।
जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई अदालतले २८ असोजमा १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ ।

Related