• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महरालाई थप सात दिन हिरासतमा राख्न अनुमति

  •      /७ कार्तिक २०७६, बिहीबार १२:०८ ,  प्रकाशीत
  • बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    बिहीवार दोस्रो पटको महरालाई म्याद सकिएपछि प्रहरीले थप म्यादका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। पहिलोपटक अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको थियो। त्यस्तै दोस्रो पटक भने पाँच दिन म्याद थप गरिएको थियो।

    स्वास्थ्यमा समस्या देखिएर नर्भिक अस्पतालमा भर्ना भएका महरालाई नर्भिक अस्पतालबाट नै सरकारी वकिल कार्यालय लगिएको थियो।महरा प्रकरणमा प्रहरीले १८ दिन गुजारिसकेको छ। यसअघि जिल्ला अदालतले काठमाडौंले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद थपेको थियो। त्यो म्याद हिजो नै सकिएको हो।

    प्रहरीले अनुसन्धान जारी रहेकाले थप समय माग गरेको हो।गत आइतबार महराको सरकारी वकिल समक्ष बयान भएको थियो। बयानमा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दावी गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.