कार्तिक ८ गते शुक्रबार यसरी चम्किँदैछ तपाईको भाग्य हेर्नुहोस राशीफल /७ कार्तिक २०७६, बिहीबार १३:४१ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारीसाधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज कुनै पनि नयाँ काम नथाल्नु होला । टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारीसाधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज कुनै पनि नयाँ काम नथाल्नु होला । टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला ।
Related