• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा रंगशाला हराभरा बनाउनका लागि भारतबाट ६३ लाखको दुबो

  •      /८ कार्तिक २०७६, शुक्रबार १५:१५ ,  प्रकाशीत
  • १३ औं दाक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा निर्माणाधिन पोखरा फुटबल मैदानको लागि ६३ लाख रुपैंया बराबरको दुवो भारतको कलकत्ताबाट आयात भएको छ ।

    साग लक्षित मैदानका लागि शुक्रबार ३० हजार स्क्वायर फुट दुवो आइपुगेको हो । यो सहित करिब ८२ हजार स्क्वायर फुट दुबो मैदानमा रोपिएको निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिएका छन ।

    मैदानमा ८५ हजार स्क्वायर फुट दुबो आवश्य रहे पनि भारत बाट आयात गर्दा विग्रेको दुबो समेतलाई सट्टा भर्ना गर्ने दुवो निर्यात गर्ने कम्पनीलेनै प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘हामीले करिब करिब मैदान भित्रको दुबो रोप्ने काम सकेका छौं’ उनले भने–‘जुन काम निकै महत्वको र चुनौतीपूर्ण थियो ।’ मैदान भित्र रोपिएको दुबोको लागि भारत बाटनै निर्यात गर्ने कम्पनीका दुई जना प्राविधिकहरु खटिएका छन ।

    उनीहरुले समेत १५ दिन भित्र मैदान तयार भइसक्ने जानकारी दिए ।हाल पोखरा रंगशालामा ८–१० हजार सिट क्षमताका ए, बि र सि गरि तिन वटा ग्यालेरी अबको तिन सातामा तयार भइसक्ने र सो को लागि १२ वटा शौचालयहरुको काम समेत सकिने उनले जानकारी दिए ।

    पोखरा महानगर पालिकाका प्रमुख एवम १३ औं साग पोखरा सहजिकरण समितीका सदस्य मानबहादुर जिशी शुक्रबार दुवो पोखरा रंगशालामा रोप्न पुगेका थिए ।

    उनले भारत बाट आयातित दुबोको निरिक्षण समेत गरेका थिए । नभएकोमा चिन्ता व्यक्त गर्दै भने–‘काम सक्न निर्माण कम्पनीले निकै उत्साह देखाएको छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.