कार्तिक १० गते आइतबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल /९ कार्तिक २०७६, शनिबार १३:५६ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापारमा गरेकोको लगानि सन्तोष प्रद रहनेछ । अरुबाट प्रशन्सा पाउनुहोला, मन हर्षित हुने दिन छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुने दिन छ, पीडा दिनेहरु सक्रिय रहलान । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् । नयाँ कामको थालनी हुने दिन छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन्, साथै अर्थको पनि हानी हुने दिन छ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसंग भेटघाट पनि होला । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
व्यापारमा गरेकोको लगानि सन्तोष प्रद रहनेछ । अरुबाट प्रशन्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुने दिन छ, पीडा दिनेहरु सक्रिय रहलान ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् । नयाँ कामको थालनी हुने दिन छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन्, साथै अर्थको पनि हानी हुने दिन छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसंग भेटघाट पनि होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।
Related