नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
गैडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गैडाकोट–७ बस्ने बर्ष २४ का प्रकाश सापकोटा र मोटसाइकलमा सवार २५ बर्षका सन्तोष जिसीको निधन भएको हो ।

Related