• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखा काँग्रसमा पहिरो ; दुई सयभन्दा बढी युवा पार्टी परित्ययागगरी नेकपा प्रवेश

  •      /१३ कार्तिक २०७६, बुधबार १४:२५ ,  प्रकाशीत
  • अारूघाट गाउपालिका-४, मान्बुमा नेपाली कांग्रेस लगायतका अन्य दल परित्याग गरी करिव २ सय जना युवा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

    दशै तिहार छठको अवसरमा नेकपा मान्बुले अायाेजना गरेकाे शुभकामना तथा चियापान कार्यक्रममा नेकपामा प्रवत्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले उनीहरूलाइ पार्टी प्रवेश गराएका हुन् ।

    नेपाली कांग्रेस परित्याग गर्नेहरूमा वडा न १ को नेपाली कांग्रेसका वडा अध्यक्ष शेर बहादुर घलेको छोराहरु राजु घले र रमेश घलेको नेतृत्वमा २०० भन्दा बढी यूवाहरू कांग्रेस पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।

    श्रेष्ठ सहित गण्डकि प्रदेश भौतिक तथा पुर्वआधार मन्त्रि तथा त्यस क्षेत्रका प्रदेश सांसद रामशरण बस्नेत, स्थानीय नेता कार्यकर्ता तथा जनताकाे उल्लेख्य उपस्थिति रहेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.