कर्फ्यू अवज्ञा गर्दा प्रहरीले गोली चलायो, १ जनाको मृत्यु
/१४ कार्तिक २०७६, बिहीबार ०८:५७ , प्रकाशीत
हिन्दू र मुश्लिम समुदायबीचको झडपपछि कृष्णनगर तनावग्रस्त बनेको छ । स्थिति साम्य पार्न प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यू लगाएको हाे ।
कर्फ्यू अवज्ञा गर्दा एक जनाको मृत्यु भएको छ । कर्फ्यू अवज्ञा गर्नेलाई प्रहरीले गोली प्रहार गर्दा युवराज पाण्डेको मृत्यु भएको हो । प्रहरीको गोली प्रहार बाट २ जना घाइते भएका छन् ।
लक्ष्मीको मूर्ति बिर्सजन गर्ने क्रममा बुधबार राति हिन्दू र मुश्लिम समुदायबीच झडप भएको थियो । दुई समुदायबीचको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।

Related