बाग्लुङलाई केन्द्रबिन्दू बनाएर भूकम्प /१५ कार्तिक २०७६, शुक्रबार ०४:४९ , प्रकाशीत बाग्लुङ– बाग्लुङलाई केन्दविन्दू बनाएर भूकम्प गएको छ ।बाग्लुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प विहान ३ बजेर ५१ मिनेटमा गएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बाग्लुङ– बाग्लुङलाई केन्दविन्दू बनाएर भूकम्प गएको छ ।बाग्लुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प विहान ३ बजेर ५१ मिनेटमा गएको थियो ।
Related