कार्तिक १८ गते सोमबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
/१७ कार्तिक २०७६, आईतवार १४:१८ , प्रकाशीत
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिएपनि धेरै अधुरै रहलान् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखा पर्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने छन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आर्थिक पक्षमा उन्नति भएपनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विभिन्न अवसर प्राप्त भएपनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
घर खर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ ।
Related