कास्कीका सोमनाथ अधिकारी प्यासी प्रदेश नं. १ को प्रमुखमा नियुक्त भएका छन् ।उनी नेकपाका नेता हुन् । पूर्व एमाले निकट नेता प्यासी नेकपाको बैठकको निर्णय र मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।
यसअघि नियुक्त भएका प्रदेश प्रमुख आइतबार बर्खास्तीमा परेपछि प्यासी नियुक्त भएका हुन् ।कास्की पोखराको बाटुलेचौर निवासी हुन् । उनी २०२५ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका थिए । उनले आफ्नो जीवनको कालखण्डमा पटकपटक जेल जीवन व्यहोरेका छन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरेका प्यासी २ पटक पियन क्याम्पसको स्ववियू सभापति बनेका थिए ।

Related