कार्तिक १९ गते मंगलबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल /१८ कार्तिक २०७६, सोमबार १४:४३ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । अनावश्यक खर्च, कर्जा र चोट पटकका लाग्न सक्छ सावधान रहनु होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) रुपैया पैसाको कारोबार हुने दिन रहेको छ । आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ पनि होला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धबसंग मनमुटाव पनि होला । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मानहानि वा अपजशको सम्भावना छ । कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । अनावश्यक खर्च, कर्जा र चोट पटकका लाग्न सक्छ सावधान रहनु होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रुपैया पैसाको कारोबार हुने दिन रहेको छ । आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ पनि होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धबसंग मनमुटाव पनि होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मानहानि वा अपजशको सम्भावना छ । कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।
Related