• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कार्तिक २० गते बुधबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

  •      /१९ कार्तिक २०७६, मंगलवार १४:४८ ,  प्रकाशीत
  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    विश्वास पात्रबाटै धोका हुने देखिन्छ । जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र आफूलाई समेत रोगले सताउने दिन छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    सवारी साधनको प्रयोग होसियारी साथ गर्नुपर्ने बेला छ । पढाइलेखाइमा सामान्य प्रगति हुने दिन रहेको छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । अध्ययनका लागि विदेशयात्राको सम्भावना समेत रहेको छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    घरायसी समस्या बढ्ने, पढाइमा बाधा, काममा अवरोध र आफन्तसग मनमुटाव बढ्ने जस्ता समस्या आउन सक्छन् ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    प्रतिस्पर्धाहरूमा विजयी भइनेछ । लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि आजको लगानीले फाइदा होला ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    अनावश्यक खर्च र धनहानिको योग छ । साथै, कहि दण्ड जरिवाना समेत पाइएला सचेत रहनु होला ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    लगानीको प्रतिफल प्रशस्त मिल्नेछ । कृषि उत्पादन बढ्नेछ । साथै, एक्लोपनाको अनुभूति पनि होला ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कार्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर पनि मिल्ला ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.