• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमसीसी विरुद्ध खेल्न मुख्यमन्त्री–११ र कास्की–११ तयार

  •      /१९ कार्तिक २०७६, मंगलवार १४:०९ ,  प्रकाशीत
  • क्रिकेटको जननीमानिने बेलायतको सबै भन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्न मुख्यमन्त्रि–११ र कास्की–११ को टिमले यति बेलापोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ ।

    एमसीसीक्लबबिहिबार दुई बटा अलग–अलग टि–२० म्याच खेल्न आगामीआइतबार १० गते पोखरा आउँदैछ । मुख्यमन्त्रि ११ को टिममा प्रदेश स्तरिय खेलाडी सहभागी छन भने कास्की–११ माकास्कीका खेलाडी सम्मिलित छन । दुबै टिमलाईप्रशिक्षक रिजन प्रजुले प्रशिक्षण गराइरहेका छन ।

    यहिकार्तिक २५ र २६गते पोखरा रंगशालाको क्रिकेट खेल मैदानमाआयोजनाहुने एमसीसी विरुद्धको खेलले सन २०१५ अर्थात आजभन्दाचार वर्ष अघिको सम्झनादिने प्रशिक्षकप्रजुले बताए । ‘त्यती बेलाहामीले एमसीसी विरुद्ध एक दिवशिय खेल खेलेकाथियौं’ उनी भन्छन–‘जसमाहामीबिजयीभएकाथियौं ।’ पोखराको क्रिकेट बामे सरिरहेको बेलाको त्यो जितअहिले पनि सपना जस्तै लाग्ने बताउँदै यो पटक पनित्यहीनतिजानिकाल्न टिमको तयारी भइरहेको बताउँछन ।

    कास्कीजिल्लाक्रिकेट संघको आयोजनामाहुने तिदुई खेलहरुले यस क्षेत्रको समग्र क्रिकेट खेल बिकासकालागि महत्वपूर्ण रहने कास्कीजिल्लाक्रिकेट संघका अध्यक्ष सञ्जयकान्तसिग्देलको भनाई छ । ‘हामीयति बेला १३ औं सागअन्तरगतमहिलाक्रिकेटको तयारीमा छौं’ उनी भन्छन–‘एमसीसीको यो भ्रमणले पक्कै पनिपोखराको क्रिकेट माथी उठेको छ भन्ने सन्देश विश्वभरी फैलिनेछ ।’

    चार वर्ष अघि पोखरा ११ ले एमसिसीलाई जितेको क्षण अझै पनिकास्कीजिल्लाक्रिकेट संघका कोषाध्यक्षचन्द्र गुरुङ ‘जिम्मी’ संग ताजै छ । उनले त्यो बेला खेलेको तस्बिर देखाउँदै भने–‘हामीले एमसीसीलाई जित्नु ठूलो कुरा थियो तर त्यती बेलाहाम्रो जितपोखरा भित्रै सिमितभयो कुनै अबसर पाएनौ ।’उनले त्यती बेला ८ ओभरमा २ बिोट लिएकाथिए । टिममा यती बेला यू–१६ का खेलाडीहरु पनिभएकोले उनीहरुले राम्रोअबसर पाउने उनको भनाई छ ।

    कास्की ११ र मुख्यमन्त्रि ११को टिम बाट नेपाली राष्ट्रिय टोलीकाकिशोर महतो, दिपेश श्रेष्ठ जस्ता अलराउण्डर खेलाडी समावेश रहेका छन । यसै गरि एमसीसी विरुद्ध चार वर्ष अघि ७५ रनको यागदानदिने अनिल गुरुङमा समेत टिममा समावेश हुनेछन भने विपिनखत्री समेत टिममा रहने प्रशिक्षकप्रजुले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.