पूर्वयुवराज पारस शाहले पोखरा ५ मालेपाटनका युवाहरुसंग भेटघाट गरेका छन् । मालेपाटनका युवाहरुको आग्रहमा मालेपाटन पुगेका शाहले मालेपाटनस्थित मनकामना र शिव मन्दिरको दर्शन समेत गरेका थिए ।
करिब १ घण्टाजति युवाहरुसंग बिताएका पारसले जनताकोबिचबाट आफू टाढा नगएको बताएका थिए । ‘म र तपाईंहरुकोबिचमा दुरि के नै छ र ? म तपाईंहरुसंग नै छु,’ उनले भने ।

Related